हिजोआज फेसनमा रुचि नराख्ने को होला ! जुनसुकै उमेर समूहका मानिसले बजारमा देखिने फेसनका लुगाप्रति आकर्षित भएको भेटिनु सामान्य बनिसकेको छ । शहर या गाउँमा सबैतिर बसोबास गर्नेहरूमा भने विस्तारै फेसनप्रति रुचि बढ्दै गएको पाइन्छ । गाउँलाई पनि विस्तारै शहरको रहनसहनले छुन थालेको छ । बजारमा फेसनका विभिन्न नेपाली ब्रान्डहरू स्थापित हुँदै गएका छन् । नेपालीहरूको फेसनप्रति बढ्दै गएको रुचिलाई ध्यान दिँदै नेपाली ब्रान्ड ‘पोइजन जिन्स’ ले आफ्नो बजार विस्तार गर्दै अगाडि बढ्दै गइरहेको छ । जसले नेपालको मौसम र नेपालीह...