स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ
काठमाडौँ, पुस १८ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले स्थानीयको मागलाई बेवास्ता गरेर कुनै पनि जलविद्युत आयोजना अघि नबढाइने बताउनुभएको छ। आदिवासी जनजाति आयोगद्वारा श...