कांग्रेस पार्टी फुट्दैन : डा. चन्द्र भण्डारी

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी नफुट्ने दावी गरेका छन् । पार्टीभित्र अहिले पनि नेताहरूबीच सौहार्द सम्बन्ध रहेको भन्दै उनले भनेका छन्, ‘हाम्रो पार्टी फुट्दैन । हामी सबै सँगै छौं ।’ पार्टी केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै नेता भण्डारीले सबैलाई मिलाएर पार्टीलाई विखण्डनबाट जोगाउनुपर्ने बताएका […]