१९ पुस, काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसबारे सरकारका हालैका काम कारबाहीले पनि संकत गर्ने बताएका हुन् । विगतमा विभिन्न कारणले हेलचेर्क्याईं गरिएका, जनताप्रति उत्तरदायी नभएर गरिएका योजनाहरुबाट जनताले धेरै दु:ख […]