१८ पुस, काठमाडौं । विभिन्न १० मुद्दाका करिब एक करोड रुपैयाँ ठगी अभियुक्तका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–२ का ४६ वर्षीय नवीन रिजाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–१० बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको […]