देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता :संयोजक दाहाल

किमाथाङ्का (सङ्खुवासभा), पुस १८ गते ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनुभएको छ । आज खाँदबारीमा...