१८ पुस, काठमाडौं । दक्षिण अफ्रिकाले आगामी आईसीसी पुरुष टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ। टिमको कप्तानी एइडेन मार्करमले गर्नेछन्। हालै अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका क्विन्टन डिकक र चोटपछि फर्किएका एनरिच नोर्त्जे पनि टोलीमा समावेश छन्। विश्वकपमा दक्षिण अफ्रिका समूह डी मा रहेको छ, जहाँ अफगानिस्तान, न्यूजिल्याण्ड, क्यानडा र युएईसँग प्रतिस्पर्धा हुनेछ। पुरुष टी–२० विश्वकपमा दक्षिण […]