घर गएर सुत्ने होइन, पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको मिति वैशाख २८-३१ मा गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेषको कुरा नटुंगिएको बताएका छन् ।