तनहुँ हाइड्रोपावरमा देखिएका विवाद आदिवासी र स्थानीय जनतासँग निरन्तर संवाद मार्फत समाधानको चरणमा पुगेको मन्त्री घिसिङले बताए ।