कांग्रेसको १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुने

काठमाडौँ, पुस १८ गते। नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्र...