देउवालाई गगनको प्रश्न- विधानमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको ?

गगनले जवाफ दिँदै भने, ‘त्यसो भए त्यो विधानमा किन लेखेको ? विधानमा विशेष महाधिवेन गर्ने व्यवस्था किन लेखेको ?’