सिन्धु घाटीको सभ्यता कसरी समाप्त भयो ? नयाँ अध्ययनको यस्तो निष्कर्ष

यस अध्ययनका प्रमुख लेखक हिरेन सोलंकीका अनुसार अगाडि हडप्पा सभ्यता पश्चिमी क्षेत्रमा थियो । ती ठाउँहरू जसरी सुक्खा हुने थालेपछि सभ्यता सिन्धु नदीनजिक आएको थियो ।