काठमाडौँ, पुस १८ गते । न्यायपालिका अधिकृत समाजले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ ।समाजका कार्यवाहक अध्यक्ष निराजन पा...