रास्वपासँग सहमतिमा हस्ताक्षर गर्ने उज्यालो पार्टीका नेता नै समानुपातिकको अर्को सूची बोकेर पुगे आयोग

अनुपकुमार आफैं रास्वपाबाट समानुपातिकको सूचीमा रहेका व्यक्ति हुन् । उनी आफैंले रास्वपासँगको एकतामा हस्ताक्षरसमेत गरेका थिए ।