प्रतिनिधि सभा निर्वाचन : मतदाता नामावली छपाइ सुरु

काठमाडौँ, पुस १८ गते । २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका...