महामन्त्रीद्वयको असन्तुष्टिबिच कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप

काठमाडौँ, पुस १८ गते। नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...