नेपाल भित्रिएको लसुन नेपाली उपभोक्ताको भान्सामा पुग्नुको सट्टा रातारात भारतीय बजारमा महँगो मूल्यमा बिक्री भइरहेको छ भने व्यवसायीहरूले सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरेका छन् ।