चेकिङ छलेर चालकले भगाए कार, प्रहरी जवानको टाउकोमा १८ टाँका

१८ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि बिहीबार साँझ मापसे जाँचको क्रममा एक ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएका छन् । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. ६च ८४०९ नम्बरको कारले प्रहरी चेकिङ छलेर भाग्दा प्रहरी जवानलाई ठक्कर दिएको थियो । बारा जिल्ला घर भई जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा कार्यरत विजयप्रताप साह […]