विशेष महाधिवेशन माग्नेमाथि नेतृत्वले दादागिरी गर्ने ?

नेतृत्वमा 'हामीले जे भन्यो त्यही हुन्छ, हामी गर्दैनौँ भने हुँदैन' भन्ने खालको दम्भ देखिएको छ। विधानको व्यवस्थालाई यसरी हेप्न मिल्दैन । संख्याको कुरा गर्ने हो भने केन्द्रीय समितिमा मात्र होइन, महाधिवेशन प्रतिनिधिहरूको संख्यामा पनि हाम्रो विशेष ध्यान छ ।