१८ पुस, काठमाडौं । नेकपा एमाले म्याग्दीबाट २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि विद्यार्थी नेता प्रकाश पौडेलसहित ५ जनाको नाम सिफारिस भएको छ । जिल्ला कमिटी म्याग्दीको शुक्रबार बसेको बैठकले विद्यार्थी नेता पौडेलसहित हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी, बलादेवी राई र पशुपति शाहीलाई प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो । गत जेठमा भएको अनेरास्ववियुको २४औं राष्ट्रिय […]