शिभालीले एसिया-प्यासिफिक एलिट खेल्ने

१८ पुस, काठमाडौं । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले एसिया-प्यासिफिक एलिट यू–१४ ट्रफी खेल्ने भएकी छिन् । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुनेछ । एसियामा यू–१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभाली प्रतियोगिताको तयारीका लागि अस्ट्रेलियाअघि आइतबार मलेसिया जाने नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् । मलेसियाबाटै शिभाली अस्ट्रेलिया जाने कार्यक्रम […]