४५ वर्षको उमेरमा ‘वाइल्ड कार्ड’ पाएपछि कीर्तिमानी खेलाडी बनिन् भेनस विलियम्स

चर्चित अमेरिकी टेनिस खेलाडी भेनस विलियम्सले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन खेल्न वाइल्ड कार्ड प्राप्त गरेकी छन् । भेनसले ४५ वर्षको उमेरमा ग्रान्डस्लाम प्रतियोगिता खेल्न वाइल्ड कार्ड पाएकी हुन् । उनी अस्ट्रेलियन ओपन खेल्न वाइल्ड कार्ड पाउने सबैभन्दा बढी उमेरकी महिला खेलाडी हुन् । उनी सबैभन्दा अस्ट्रेलियन ओपन खेल्ने सबैभन्दा बढी उमेरकी महिला खेलाडी पनि हुन् । अस्ट्रेलियन ओपनर जनवरी १८ तारिखदेखि शुरू हुँदैछ । विश्व टेनिसको चारवटा ग्रान्डस्लाम प्रतियोगितामध्ये भेनसले हालसम्म अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उप...