कांग्रेस महामन्त्री थापाद्वारा महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउन आह्वान

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस अन्तिममा काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् । पार्टीको विधानमा गरिएको व्यवस्थाअनुसार पुस २८ भित्र विशेष महाधिवेशन आह्वान हुने उनको भनाइ छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा नियमित महाधिवेशनको नयाँ कार्यतालिका पारित गरे पनि महामन्त्री थापाले विधानमा गरिएको […]