चलचित्र विकास बोर्डबाट १५ समिति गठन, परिचयपत्र वितरण

काठमाडौँ । चलचित्र विकास बोर्डले कार्य सम्पादनका लागि विभिन्न १५ विभागीय समिति गठन गरेको छ । संयोजकसहित समितिका सदस्यहरूलाई शुक्रबार आयोजित समारोहमा परिचय पत्र वितरण गरियो । बोर्ड अध्यक्ष दिनेश डीसीले समितिका सदस्यहरूलाई परिचयपत्र वितरण गरे । छात्रवृत्ति छनोट सिफारिस समिति, बक्सअफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति, आर्थिक सहयोग सिफारिस समिति, महिला […]