नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा गठबन्धन गर्नेबारे भएको छलफलप्रति आपत्ति जनाएका छन् ।