नक्कली नोटको बिगबिगी, सक्कली नोट चिन्ने कसरी ?

नेपाली नोटका विशेषता निकै फरक भएकाले पहिचान गर्न सहजै सकिने र नक्कली नोट कारोबारीले त्यसलाई नक्कल गर्न नसक्ने राष्ट्र बैंक प्रवक्ता गुरु पौडेलले बताए ।