१८ पुस, काठमाडौं । अनसनरत डा. निकोलश भुसाल र हरिश विष्टसँग सरकारले सम्झौता गरेको छ । ११ औँ दिनदेखि अनसनमा रहेका भुसालसँग शुक्रबार ६ बुँदै सम्झौता भएको हो । सम्झौतासँगै भुसालले अनसन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी हुन् । सहमतिपत्रमा भुसाल पक्षबाट उनी स्वयं र विष्टको हस्ताक्षर […]