डा निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता

काठमाडौं, पुस १८ गते । डा निकोलस भुसाल र हरिश विष्टबीच सरकारसँग छ बुँदे सहमति भएपछि ११ औँ दिनमा अनसन तोडिएको छ । बालुवाटारमा भएको सहमतिपत्रमा डा भुसाल, विष्ट तथा सरकारका तर्फबाट प्...