१८ पुस, काठमाडौं । बद्री कुन्ता मेमोरियल यू-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा युथ अफ टिकापुरले शानदार सुरुवात गरेको छ । धनगढी रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा टिकापुरले कैलारी गाउँपालिकाको न्यू युवा सुन्दर शक्ती क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । युथ अफ टिकापुरको जितमा कैलाश सुनार नायक बने । प्रतियोगीताको पहिलो ह्याट्रिक पूरा […]