रास्वपासँग एकता गर्नुअघिसम्म उज्यालो नेपाल पार्टीका नाममा गतिविधि गर्दै आएको कुलमान घिसिङ पक्षले संघीयता, धर्मनिरेपक्षता र पहिचानबारे नेतृत्वले स्पष्ट नपारे एकताबाट बाहिरिने चेतावनी दिएको छ ।