जेनजी अगुवासँग गगनले गरे डेढ घण्टा छलफल

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र जेनजी अगुवाहरूबीच भेटघाट भएको छ । सरकार र जेनजीबीच भएका १० बुँदै सम्झौतालाई राजनीतिक दलहरूले समर्थन जनाउनुपर्ने भन्दै जेनजी अगुवाहरूले थापासँग भेटघाट गरेका हुन् । फागुन २१ को निर्वाचनअघि जेनजी आन्दोलनका मुद्धामा दलहरूले साझा प्रतिबद्धता जनाउनुपर्ने माग लिएर जेनजी अगुवाहरूले राजनीतिक दलका नेताहरूसँग भेटघाट थालेका […]