बुद्ध एयरको बिमान दुर्घटनाः सबै यात्रुको सकुशल उद्धार

सचिन पोख्रेलबिराटनगर, पुस १८ गते । झापाको चन्द्रगढी बिमानस्थलमा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बुद्ध एयरको विमानमा रहेका चालक दलका चार तथा सबै ५१ जना यात्रुको उद्धार कार्य सकि...