राफेल लिओले गरेको निर्णायक गोलको मद्दतले एसी मिलानले इटालीको सिरी एमा कागलिरीमाथि साँघुरो १–० को जित निकालेको छ ।