प्रविधिमैत्री भन्सार प्रणाली आवश्यक : अर्थमन्त्री खनाल

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस १९ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व प्रणाली सुदृढ गर्ने प्रमुख आधारका रूपमा भन्सार व्यवस्थापन सुधारलाई अघि बढाउनुपर्ने बताउनुभएको छ...