घट्यो हवाई भाडा

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस १९ गते । इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि घटाइएको छ । एक रुपियाँ मात्रै पनि तलमाथि हुँदा स्वचालित रूपमा थपघट हुने इन्धनको मूल्य य...