प्रथम मानाभारा गोल्डकपः उपाधिका लागि माछापोखरी र लालीगुराँस भिड्दै
साहारा लिम्बूफुङलिङ, पुस १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी प्रथम मानाभारा गोल्डकपको उपाधिका लागि माछापोखरी हिटी क्लब चाँगे र लालीगुराँस स्र्पोटिङ युवा क्लब...