लेखक डा.थापाले पुस्तकमा यस्तै महान् सन्तहरूका अनुभव तथ्य र प्रमाणलाई आधार बनाएर तन्त्र र मन्त्रलाई स्पष्ट, तार्किक र वैचारिक रूपमा परिभाषित गरेका छन् ।