गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस १९ गते । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको छ । काठमाडौँमा शुक्रबार एक कार्यक्रमबिच साहित्यकार प्राध्यापक पुरु...