माघ महोत्सवको तयारी पूरा, मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुहुने

सन्तोष दहित दाङ, पुस १९ गते । थारू कल्याणकारिणी सभा दाङद्वारा शनिबार (पुस १९ गते) आयोजना हुन लागेको एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का सम्पूर्ण तयारी पूरा भएका...