भदौ २४ गते सङ्खुवासभा जिल्ला सिलिचोङ–३ ताम्कुका मालती कुलुङ आफ्नै बारीमा कोदो गोड्दै हुनुहुन्थ्यो । उहाँको श्रीमान् बालकिशोर छिमेकीलाई सघाउन जानुभएको थियो । बालकिशोरको मोबाइल घरमै...