शीतलहरबाट जनजीवन कष्टकर, राहतमा जुटे सेना र स्थानीय तह

जमुनाह समाचारदाताजमुनाह (बाँके), पुस १९ गते । बाँकेमा पुसको सुरुवातसँगै बढेको अत्यधिक चिसो र निरन्तरको शीतलहरका कारण सर्वसाधारणको दैनिकी अत्यन्तै कष्टकर बनेको छ । पुस लागेयता घाम न...