जावेद अख्तर र मुफ्तीको ईश्वर-बहस हेरेपछि

जावेद अख्तर र मुफ्तीको ईश्वर–बहसबारे सोसल मिडियामा जति नै चर्चा भए तापनि यसले “ईश्वरको अस्तित्वबारे चर्चा नगर” भन्ने वाल्ट विटम्यानको कविता पङ्क्तिलाई पुष्टि गरेको छ। एउटा यस्तो पक्ष छ, जो तर्कको दृष्टिकोणमा बलियो छ, अर्को पक्ष तर्कद्वारा पुष्टि गर्नै सकिंदैन।