सहचालकसहित सात यात्रु सामान्य घाइते, छ जना उपचारपछि ‘डिस्चार्ज’

झापा, पुस १९ गते । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।काठमाडौँबाट भद्रपुरका लागि उडेको कलस...