भैरवकुण्डतिर भौँतारिँदा

२०८२ साल पुस ५ गते शनिबार सबल गुरुङ र म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थित भैरवकुण्डतिर लाग्यौँ । जोरपाटीको नारायणटारबाट प्रतिव्यक्ति आठ सय रुपियाँ तिरेर बगामसम्मको टिकट क...