नेपालका ठुला टारमध्ये एक हो– रुम्जाटार । नेपाल एकीकरणपूर्व किराँत वंशले राज्य गरेको यो ऐतिहासिक भूमिमा पहिले रुम्दाली राईको बसोबास थियो । रुम्दाली राई बसोबास गर्ने भएकाले रुम्जाटार...