पोखराका सबै वडामा ‘मखी ताल’ मञ्चनको तयारी

फडिन्द्र अधिकारी लेखनाथ, पुस १९ गते । वातावरण संरक्षण, फोहर व्यवस्थापन, स्वच्छ जीवनशैली जस्ता विषयमा जनचेतना जगाउन पोखरा महानगरका सबै वडामा नाटक मञ्चन गरिने भएको छ । पोखरा थिएटरको...