वर्तमान भनेकै विज्ञानको युग भएकाले यो युगसँग सहकार्य गरिरहेको पुस्ता आफूले गर्दै आएका, गर्नुपर्ने र नगर्नुपर्ने समेत कामलाई विज्ञानसँग जोडेर हेर्न चाहिरहेको हुन्छ।