१९ पुस, काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । कुपोन्डोलमा बसेको ६ पार्टीको संयुक्त बैठकले सुशीला […]