जिन्दगी यो चक्र जस्तै घुमिरहन्छ कैले कता कैले कता पुगिरहन्छपत्रहरू च्याते पनि कुल्चे पनि हुललेढुङ्गामुडा गरे पनि बास्ना छर्छ फूललेरूखका हाँगा काटे पनि पलाउँछन् फेरिमिठा मिठा फलहरू...