बिपी शीर्ष नीति उच्च विचार छ शक्ति मेलमिलाप मुलुकमा सदा हुन्छ शान्ति । विविधको एकतामा देश भरि उठौँ नेपालको उन्नतिमा नर–नारी जुटौँ ।वीरताको पाइला चाल्ने गोर्खाली हौँ नामी तराई, पहा...